आफु टाढा भए पनि मन भने नेपालमै छ भन्दै सन्दीप लामिछानेले दिए युएईबाटै दशैको शुभकामना
काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने क्रममा युएईमा रहेका चर्चित नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले विजया दशमीको शुभकामना दिएका छन् । सामाजिक संजाल ट्वीटरमार्फत..