|
इजरायल : एकझलक
भौगोलिक अवस्था
महादेश – एसिया
क्षेत्रफल – २१,१४५ वर्गकिलोमिटर
लम्बाइ – उत्तर-दक्षिण ४७०किलोमिटर
चौडाई – पूर्व पश्चिम १३५ किलोमिटर (सबैभन्दा फराकिलो भागकोमात्र)
सिमाना
उत्तर तर्फ : लेबनान र सिरिया
पूर्वतर्फ : जोर्डन
दक्षिण तर्फ : इजिप्ट र लालसागर
पश्चिम : भूमध्यसागर
भौगोलिक बनावट
मरुस्थलिय भाग Arid Zone ४५ प्रतिशत
समथर र उपत्यका २५ प्रतिशत
पहाडि प्रदेश १६प्रतिशत
रिफ्ट उपत्यका ९प्रतिशत
समुद्र तटिय ५प्रतिशत
केही विशेष धरातलीय स्वरुप
माउन्ट हर्मोन (गोलान) २,८१० मिटर
माउन्ट मारोन ( अपर) १,२०८मिटर
माउन्ट रयामोन ( नोगेभ) १,०३५ मिटर
माउन्ट अफ ओलिफ (जेरुशेलेम) ८३५ मिटर
माउन्ट टाबोर (लोअर ग्यालिली) ५८८ मिटर
माउन्ट कारमेल (हाइफा) ५४६ मिटर
मृत सागर (Dead Sea) ४०० मिटर (संसारकोसबैभन्दा होचो भूभाग)
जनसंख्या (सन् २००३)
कुल जनसंख्या ६७,४८,१००
नागरिक श्रमजिवीकोसंख्या-४६,७००
विश्व यहुदीमा इजरायलको प्रतिशत ३९प्रतिशत
औसत आयु
महिला ८१.२बर्ष
पुरुष ७७.३ बर्ष
बाल मृत्युदर (प्रति हजार) ५.३जना
विद्यालय जाने संख्या १९,७४,४००
धर्म अनुसार जनसंख्या
यहुदी ७७.०प्रतिशत
मुस्लिम १५.५प्रतिशत
क्रिस्चियन २.१प्रतिशत
द्रुज १.६प्रतिशत
अन्य ३.६प्रतिशत
जनसंख्या वितरण
सहरी क्षेत्र ९१.६प्रतिशत
ग्रामीण क्षेत्रमा ८.४प्रतिशत
ग्रामीण क्षेत्रमा बसोवास गर्नेमध्ये
मोसाभमा ३.१प्रतिशत
किवुजमा १.७प्रतिशत
आप्रवासीहरुको आगमन ( १९४८-२००२ )
महादेश संख्या
युरोप १७,६६,६००
अफ्रिका ४,८२,६५०
एसिया ४,१९,९००
अमेरिका रओसेनिया २,२६,९००
अन्य मुलुक ३१,५५०
उच्च शिक्ष हासिल गर्ने कुल विद्यार्थी१,१३,०१०
विषय प्रतिशत
कृषि क्षेत्र १.२
कानुन ४.२
चिकित्सा ८.३
इन्जिनियरिङ १४.१
विज्ञान र गणित १७.३
मानविकी २६.३
समाजशास्त्र १,९
व्यापार/प्रशासन ६.८
अर्थ व्यवस्था
राज्यको बजेट २००४:NIS २५४.७ (दश करोड अमेरिकी डलरमा)
१. कुल गार्हस्थउत्पादन १०३.७०
(दश करोड अमेरिकीडलरमा)
२. कुल निर्यात (दश करोड अमेरिकीडलरमा) २७,७०६.८०
- त्यसमध्ये औद्योगिक उत्पादननिर्यात १९,०८२.६३
(दश करोड अमेरिकी डलरमा) हिरावाहेक
- कृषी उत्पादन निर्यात (दश करोडअमेरिकी डलरमा) ७०२.२
३. खुद बस्तु आयात (दश करोड अमेरिकी डलरमा) ३३,७०९
४. पर्यटक आगमन संख्या (बार्षिक) ८,६१,९००
५. हवाई यात्रु (बार्षिक) ६९,२७,०००
६. हवाई ढुवानी(बार्षिकटनमा) ३००,७६३
७. विद्युत उत्पादन (दश लाखबाट प्रति घण्टा) -४३,८७०
८. निजी सवारीसाधन १४,९६,९००
(स्याटिस्टिकल एब्स्ट्राक्ट अफ इजरायलनं. ५४,२००३ र सीबीएस)
|