इजरायलमा कृषि मजदुरको रुपमा कार्यरत नेपाली ट्याक्टरको पाङ्ग्रामुनी परी घाइते, स्थिती समान्य, घाइतेअवस्थामा अस्पत्लमा उपचार गराईरहेकी अनु मझीको स्वस्थ्यमा क्रमिक सुधार, विरामी हेर्न गएकी महिला वेहोस हुँदै ३ वटा सलाईन चढाइयो, नेपाली हिन्दु नारीहरुको महान पर्व तीजको लहर इजरायलमा पनि । प्रसान्त तामाङ र अन्जु पन्तको वेजोड प्रस्तुती रहने ।