|
समाचार » चर्चा परिचर्चा |
|
शरीरभरि रौँ भएकालाई अभिनयको चस्का (2010-09-01)
|
| शरीरभरि रौँ भएका चीनका यु झेङ्गुनलाई अभिनयप्रति यति धेरै चस्का छ कि त्यसका लागि उनी जेसुकै पनि गर्न तयार छन् । युको विशेषता भनेको उनको रौँ हो । शरीरभरि रहेका रौँका कारण उनलाई सात गाउँका मानिसले "कपालवाला दाइ" भनी बोलाउँछन् । |
|
फेसबुकको फन्दा (2010-08-02)
|
| अर्काको नाममा फेसबुक अकाउन्ट खोलेर पीडा दिने अपराध मनोवृत्तिको सिकार नेपालका चर्चित कलाकार र नेता मात्र होइन गृहमन्त्री र प्रधानमन्त्रीसम्म भइसकेका छन्। सन्त गाहा मगर को रिपोर्ट.. |
|
लिंकनको चिठी बिक्रीमा (2010-07-27)
|
| भूतपूर्व अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले १५० वर्षअघि एकजना स्कुले बालकलाई लेखेको चिठी फिलाडेल्पिmयामा बिक्रीमा राखिएको छ । यसको मोल राखिएको छ- ६० हजार डलर अर्थात् नेपाली रुपैयाँ ४५ लाख । |
|
यस्तो पनि कीर्तिमान (2010-06-23)
|
| चीनका विद्यार्थीहरुको एउटा ठूलो समूहले कोकाकोलाको बोतललाई हल्लाएर निस्किएको फिँज र झरनाबाट पनि कीर्तिमान बनाएका छन् । कोकाकोलाको बोतलभित्र मिन्ट हालेको खण्डमा त्यसले रसायनिक प्रतिक्रिया गराउँदै परसम्म हुतुतुतु कोकको झोललाई फ्याँक्ने गर्दछ । |
|
प्रेम र रोमान्स बारे पढाउने यूनिभर्सिटी (2010-04-27)
|
| रोमान्टिक प्रेम र रोमान्स बारे धेरै जान्न चाहानुहुन्छ? यदी तपाईमा यो ईच्छा छ भने तपाईको ईच्छा अब पुरा हुन सम्भव छ। अमेरिकाको उत्तरी टेक्सास स्थित एक यूनिभर्सिटीमा युवाहरुलाई आफ्नो प्रेम कसरी खोज्ने भन्ने बारेमा सिकाईन्छ । |
|
कुकुरहरुका लागि वासिङ मेसिन (2010-04-11)
|
| जापानमा पछिल्लो समयमा आर्थिक सङ्कट बढेपछि त्यहाँका जनावरप्रेमीहरु पैसा जोगाउन नयाँ काम थालेका छन् । उनीहरुले पालेका जनावरहरु, खरायो, कुकुर, बिरालालाई उनीहरुले विशेष गरी तयार पारिएको एउटा वासिङ मेसिनमा तिनलाई नुहाइदिन थालेका छन् । |
|
राष्ट्रगानप्रति चुलिंदो बेवास्ता (2010-03-19)
|
| देशको झन्डा नै फेर्नुपर्छ भनेर राजनीतिक आवाज उठिरहेका बेला राजनीतिक परिवर्तनसँगै फेरिएको नयाँ राष्ट्रगानलाई भने बेवास्ता गरिएको छ । राष्ट्रव्यापी स्पर्धा गर्राई दशौं हजार रचनाबाट दश महिना लगाएर नयाँ राष्ट्रिय गान त छानियो तर पुरानो राष्ट्रगानलाई जस्तो नयाँ राष्ट्रगानलाई र्सवव्यापी गर्ने प्रयास कतैबाट हुन सकेन । |
|
होचो मान्छेको रेकर्ड राख्ने क्रममा खगेन्द्र (2010-03-01)
|
| वाग्लुङ जिल्लाका खगेन्द्र थापा मगर विश्वकै होचो मान्छेको रुपमा गिनिज बुकमा आफ्नो नाम दर्ता गराउन आईतबार ईटली प्रस्थान गरेका छन् ।जम्मा २२ ईन्च उचाई भएका उनी आफ्नो नामको लागी दाबेदारीता अझ बढाउन ईटली तिर लागेका हुन् ।गत अक्टोबरमा नै आफु विश्वकै होचो.. |
|
एम्बुलेन्स चोर्दा बिरामी सित्तैमा (2010-02-15)
|
| अमेरिकाको विस्कन्सिन स्की क्षेत्रमा रोकिराखिएको एउटा एम्बुलेन्सलाई एक जँड्याहाले चोर्दा त्यसभित्र बिरामी पनि रहेको कुरा थाहा पाएपछि एम्बुलेन्स चोरलाई प्रहरीले पक्राउ गरेको छ । त्यसो त व्यस्त स्की क्षेत्रमा प्रहरीको पनि बाक्लै उपस्थिति रहेको थियो । एम्बुलेन्स चोरी.. |
|
फेसवुक अपराध चनाखो रहनुहोला ! (2010-01-25)
|
| इन्टरनेटमा सामाजिक सञ्जालको माध्यम फेसबुकु जनमानसमा जति लोकप्रिय हुँदै छ, त्यत्तिकै यसका विकृति पनि उजागर हुँदै छन् । अब फेसबुक प्रयोगकर्ता अरू सजग र सचेत हुनुपर्ने देखिएको छ ।पछिल्लो समय फेसबुकमार्फत अर्काको चरित्र हत्या गर्नेजस्ता अपराध हुन थालेका छन् । यसले सुरक्षा निकायलाई चनाखो मात्र बनाएको छैन |
|
Software चोरीबाट Microsoft हैरान (2009-12-20)
|
| Microsoft Windows 7 र अन्य लोकप्रिय सफ्टवेयरको नक्कली बिक्रीले कम्पनीले ठूलो नोक्सानी व्यहोरेको छ ।अमेरिकास्थित ८० भन्दा बढी मुलुकका सफ्टवेयर कम्पनीहरुको गैर व्यापारिक संस्था विजनेस सफ्टवेयर एलाइन्सले गरेको एक अध्ययन अनुसार सन् २००८ मा भारतमा नक्कली सफ्टवेयरको कारोवार (पाइरेसी) बाट २ अर्ब ७० करोड डलरको नोक्सानी भएको छ। |
|
1
|