|
समाचार » मनोरञ्जन |
|
सबैको रोजाईमा अञ्जु पन्त (2010-08-01)
|
| 'निरङ्कुश हाकिमको आदेश झैँ लाग्ने सापकोटाको निर्देशनले 'न बिर्से तिमीलाई, न पाएँ तिमीलाई' गीत हिट भएपछि नेपाली साङ्गीतिक फाँटमा चर्चाको शिखर चुमिरहेकी गायिका पन्तको ब्यस्त दैनिकी स्पष्ट देखाउँथ्यो । सङ्गीत कर्ममा लागेपछि कलिलो.. |
|
प्रेममा उमेर बाधक हुँदैन -रोजिना शाक्य (2010-07-27)
|
| यौन विशेषज्ञ तथा मनोचिकिन्त्सकहरूका अनुसार मेनोपज शारीरिक अवस्थाभन्दा व्यक्तिको मानसिक सोचमा निर्भर गर्छ। ४० को उमेर पार गर्ने बित्तिकै यदि व्यक्तिले स्वयंलाई बूढो मान्छ भने त्यसको प्रभाव उसको दिनचर्यामा पनि पर्छ । |
|
बिहेबाट मानिसहरु कहिले सम्म खुशी तथा आनन्दित रहन्छ त ? (2010-04-11)
|
| बिहे गरे पछी मानिसहरु यसबाट कहिले सम्म खुशी तथा आनन्दित रहन्छ त ? एक शोधका अनुसार बिश्वमा मानिसहरुले बिहेको बास्तविक आनन्द २ बर्ष ११ महिना ८ दिन सम्ममात्र रहने देखाएको छ । |
|
काण्ड अर्धनग्न तस्बिरको (2010-03-01)
|
| गएको साता मोडल बेबी थापा एक दैनिक अखबार पल्टाउँदा छक्क परिछन् । मनीषा कोइरालालाई निम्त्याएर उद्घाटन गरिएको चलचित्र गल्र्सको कार्यक्रममा मनीषाको पछाडि रहेको नायिका जेनिषा केसीको अर्धनग्न तस्बिरमा आफ्नो ज्यान देखेपछि उनी छक्क पर्नु स्वाभाविक थियो । |
|
विवाह-बन्धनमा बाँधिनुपूर्व यौनसम्पर्क गर्ने नेपाली युवा-युवतीको संख्यामा वृद्दी (2010-02-15)
|
| विवाह-बन्धनमा बाँधिनुपूर्व नै यौनसम्पर्क गर्ने नेपाली युवा-युवतीको संख्या बढ्दै गएको एक अध्ययनले देखाएको छ । सुनौलो परिवार नेपालले गरेको पछिल्लो अध्ययनअनुसार विवाहअघि यौनसम्पर्क गर्ने युवायुवतीको संख्या शत् प्रतिशत बढेको छ । |
|
चीनमा युवा यौन तनावले सामाजिक समस्या (2010-02-06)
|
| चीनको दक्षिणी प्रान्तमा बढ्दो आर्थिक प्रगतिका कारण बर्साईं सरेका र कामको खोजीमा दक्षिणी प्रान्ततिर आइपुगेका युवाहरुमा यौन तनाव उच्च दरले बढेको स्थानीय अधिकारीहरुले सरकारी समाचार संस्थालाई बताएका छन् । र, यदि अहिले नै रोक्न नसकिए यसले ठूलो समस्या बढाउने अधिकारहरुको भनाइ रहेको छ । |
|
पसीनाले तय गर्छ रोमांसको भबिष्य (2009-10-25)
|
| यदी कसैको रोमांटिक लाइफको बारेमा कुरा गर्यौं भने यो बुझ्नुपर्ने हुन्छ की पसिनाले यसमा महत्वपूर्ण भुमिका निर्वाह गर्दछ ।एउटा नयाँ अध्ययनले यस्तो देखाएको छ की कुनै जोडीको प्रेम सम्बन्धको भाग्य सिधै पसिना संग जोडिएको हुन्छ । यदि आफ्नो साथी संग कुरा गर्दा कसैलाई अत्याधिक पसिना आउछ भने यो संम्बन्ध धेरै दिन सम्म टिक्ने वाला छैन । |
|
1
|