|
समाचार » प्रवासी समाचार |
|
लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु (2010-09-06)
|
| रातो सारी, चुरा, पोते र गरगहनाले सजिएका, मन भरी माइतीको सम्झना बोकेका पोर्चुगलको राजधानी शहर लिस्बनको सान्तोस आल्कान्त्रा भेगमा बस्ने महिला दिदिबहिनीहरुले लिस्बनको इस्त्रेला पार्क, लापामा छमछमी नाच्दै यस बर्षको तीजको दर खाएका छन् |
|
इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम सम्पन्न, कवियत्री दिप्स शाहको “आगो” विमोचित (2010-09-05)
|
| अनेसास इजरायलको आयोजनामा ४ अगस्त शनिबार साझ १४५ औ मोती जयन्ती को अबसर मा भब्य समारोह का साथ कार्यक्रम को आयो जना गरियको थियो, सो समारोह मा कबियत्री दिप्स शाह को कबिता संग्रह "आगो" को बिमोचन गरेर कार्यक्रमलाई अगाडि बढाउदै आयोजक संस्था.. |
|
दिदिबहिनीहरुको सकृयतासंगै लिस्बनमा तीजको चहलपहल प्रारम्भ (2010-09-05)
|
| पोर्चुगलमा रहेका सम्पुर्ण नेपाली दिदिबहिनीहरुलाई एकै ठाउँमा भेला गराइ आफ़्नो पारम्परिक सँस्कृतिको संरक्षण एवं संबर्द्धन गर्दै परदेशको बिरानो भूमिमा रहदा बस्दा समेत माइतीको आँगनको सुमधुर सम्झना सहित एक दिन भए पनि भेटघाट भएर आ-आफ़्ना मनका कथा-ब्यथाहरु... |
|
१४५ औं मोतिजयन्ति गजलमय (2010-09-04)
|
| भाषाको उत्थान नेपालीको पहिचान,सचेत र शिक्षित समाजको निमार्ण हाम्रो अभियान " भन्ने मुलनाराका साथ स्थापित नवोदित साहित्यिक मोवाइल पुस्तकालयले १४५ औं मोतिजयन्ति समारोह सम्पन्न गरेको छ । |
|
मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ (2010-09-04)
|
| गोरखा सेवा समाज कतारको संरक्षकत्वमा स्थापित मनकामना नेपाली सांस्कृतिक परिवार कतारको प्रथम साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम “सम्पूर्ण स्थानीय कलाकारहरु एक भई अघि बढौ, नेपाली कला र संस्कृतिको संरक्षण र संम्वर्धन गरौ.. |
|
मलेशियाबाट मेडिकल अनफिट भई स्वदेश फिर्ता (2010-09-03)
|
| निलाई बैदेशिक रोजगारीको सिलसिलामा आज भन्दा २२ दिन अगाडी मलेशिया आईपुगेका गोविन खतबे मेडिकल अनफिट भई गत २ तारिकका दिन स्वदेश फर्कीएका छन् ।पहिलो मेडिकल चेकअफमा नै छातीमा ठुलो दाग देखिएको कारण खतबे स्वदेश फर्कीएका हुन् । |
|
नेपाली प्रगतीशील यातायात मजदुर मञ्च दोहा कतारको मुख पत्र बिमोचन कार्यक्रम (2010-09-03)
|
| नेपाली प्रगतीशील यातायात मजदुर मञ्च, कतारले आफ्नो संगठनको मुखपत्र "प्रगतीशील पाइला" विमोचन समारोह सम्पन्न गरेको छ । "राष्ट्रिय स्वाधीनता र देशभित्र रोजगारी दवावको लागि हाम्रो संगठन, मजदुर समस्या उठान र समाधानको लागि हाम्रो अभियान" नारासहित.. |
|
नेपाली एकता समाज मलेशियाको विदाई कार्यक्रम सम्पन्न (2010-09-02)
|
| निलाई नेपाली एकता समाज मलेशियाले आफनो ३ बर्षे कार्य अबधि पुरा गरि स्वदेश फर्किने पूर्वअध्यक्ष र पूर्व उपसचिब सहित १२ जना सदस्यहरुलाई विदाई गरको छ । निलाई स्थित युनाईटेड मोरको नेपाली क्यान्टिनमा ३१ अगस्त २०१० का दिन विदाई कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ । |
|
नेपाली संचारमाध्यमप्रति धम्कीपूर्ण प्रेस बिज्ञप्ती दिने भारतीय दुतावासप्रति नेपाल समाचार केन्द्र यूएईको ध्यानाकर्षण (2010-09-01)
|
| डावर कम्पनीको रियल जुस मा अखाद्द् वस्तु मिसिएको सम्बन्धमा नेपाली संचार माध्यममा प्रकाशित तथा प्रसारित समाचारहरु प्रती नेपालस्थित भारतिय राजदुतावासले संचार माध्यम हरुप्रति लान्छाना लगाउदै वक्तव्य जारी गर्ने.. |
|
पोर्चुगलमा हरितालिका तीज कार्यक्रम आयोजना हुने (2010-09-01)
|
| नेपाली महिलाहरुको महान चाड हरितालिका तीज २०१० पोर्चुगलको राजधानी लिस्बनमा एक कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । गैर आवाशिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको अध्यक्षतामा हालै सम्पन्न बैठकले .. |
|
तमु बचत तथा ऋण सहकारी संस्था कतारको प्रारम्भीक साधारण सभा सम्पन्न (2010-08-31)
|
| तमु बचत तथा ऋण सहकारी संस्था लि. कतारको प्रथम साधारण सभा अगष्ट २७ का दिन टपफर्म रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको छ । संस्थाको विनियम २०६६ अनुसार तदर्थ समिति गठन भएको ३ महिना भित्र साधारण सभा गर्नु पर्ने प्रावधान भए अनुसार.. |
|
पोर्चुगलमा बागलुङ् सहायता कोष स्थापना (2010-08-31)
|
| 'जननी जन्मभूमीश्च स्वर्गादपी गरियसी'को मर्मलाई आत्मसात गर्दै आफ्नो मातृभूमी प्रतिको कर्तब्यबोधको भावनाले ओतप्रोत भएका पोर्चुगलमा रहेका बागलुङ्वासी एबं पैतृक थलो बागलुङ् भएका प्रबासी नेपालीहरुले बागलुङ् सहायता कोष (Baglung Aid Trust, BAT) पोर्चुगलको स्थापना गरेका छन । |
|
अमेरिकाको बोस्टनमा तीजको लहर आयो बरी लै (2010-08-31)
|
| अमेरिकाको बोस्टन र वरपरका क्षेत्रमा बसोबास गरेका नेपाली समुदायले नेपाली सँस्कृतिभित्र महिलाहरूको विशेष र महान् चाडको रूपमा रहेको तीज सामुहिक रूपमा मनाउने निर्णय गरेका छन् ।यस क्षेत्रका मूलतः नेपालीहरू समावेश रहेको हिमालयन.. |
|
इजरायलमा कृषि मजदुरको रुपमा कार्यरत नेपाली ट्याक्टरको पाङ्ग्रामुनी पर्दा घाइते, स्थिती समान्य (2010-08-30)
|
| दोलखा जिल्ला चरिकोट घरभई हाल इजरायलको नितिवोधस्थित कृषि फार्मका कार्यरत फुरनिमा शेर्पा नामक नेपाली कामदार ट्याक्टरको पाङ्ग्रा मुनी परेर घाइते भएका छन् । करिव १ महिना अघि एसिया लिंक ओभरसिज प्रा.लि मार्फत रोजगारीको.. |
|
कोलोराडोमा "तीतो सत्य तथा सांगीतिक साँझ" कार्यक्रम भव्यरूपमा सम्पन्न (2010-08-29)
|
| अमेरिकामा नेपालीपनको झझल्को दिलाउदै कोलोराडो राज्यका नेपाली समुदायलाई फेरि एकपटक नेपालबाट आएका सांस्कृतिक टोलीले साँगीतिक रमझममा डुबाए । हिन्दु सनातन मन्दिर, ब्राइटनको सहयोगार्थ अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडोको आयोजनामा यहि अगस्ट २८ तारिख शनिबार साँझ कोलोराडोको डेनभर शहरमा "तीतो सत्य तथा सांगीतिक साँझ" कार्यक्रम सफलताको साथ सम्पन्न भयो । |
|
मलेशियामा जंग बहादुर थापा मगर सुतेको सुतै भए (2010-08-26)
|
| नेपाल सरकारको श्रम इजाजत लिई बैदेसिक रोजगारीको सिलसिलामा करिव ३ बर्ष अघि ललितपुर स्थित लक्की मेनपावरबाट मलेशिया प्रबेश गरेका थापा मगर मलेशिया नेगरी सेम्बिलान स्थित युनाइटेड मोरकम्पनीमा कार्यरत थिए । सधै झैँ आफ्नो काम सकी.. |
|
नेपालकुबेत म्यानपावर एसोसीयसनले निस्काशन गर्यो भुपाल गिरीलाई (2010-08-25)
|
| चार महिना पहिला मात्र कुबेतमा गठित नेपाली कामदार आपुर्ती गर्ने एजेन्सीहरुको एक मात्र छाता संघठन नेपालकुबेत म्यानपावर एसोसियसनले कार्यसमितीका सल्लाहकार भुपाल गिरीलाई कार्यसमितीबाट निस्काशन गरेको छ । |
|
नेपाली नागरिकलाइ मृत्युदण्ड दिने युएइ अदालतको फैसला प्रति गम्भिर ध्यानाकर्षण (2010-08-25)
|
| रोजगारीको सिलसिलामा बिदेशिन बिबस नेपालीहरुको बाच्न पाउने मौलिक हकलाइ बिभिन्न देशमा कुण्ठित गर्दै मृत्युदण्डका सजायहरु सुनाइने गरेका घटनाहरुप्रति मानव अधिकार तथा शान्ती समाज पोर्चुगलले गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । |
|
किन बिबादित हुँदै छन नेपाली दुताबास कुवेतका कर्मचारी मित्र स्याङ्जाली (2010-08-23)
|
| मित्र स्याङ्जाली भन्ने बित्तिकै कुबेतमा एउटा पारीचित नाम हो तीन दशक पहिले कुबेत छिरेका स्याङ्जाली कुनै न कुनै राम्रा वा नराम्रा काममा उनको नाम जोडीदै आएको छ। कुबेतबासी नेपालीहरु बिच बुज्रुक ब्यक्तीको रुपमा सम्मान गर्दै आएकोमा |
|
कोलोराडोको अरोराबा सिनेपालीहरुले नियमित संचालन गर्ने (2010-08-23)
|
| कोलोराडोको अरोराबासी नेपालीहरुले नियमित आयोजना गर्ने बनभोज भेट्घाट कार्यक्रम अगस्ट २१ शनिबारको दिन एउटा रमणिय पार्कमा सम्पन्न गरे । उक्त बनभोज भेट्घाट कार्यक्रमको उदेश्य प्रत्एक नेपालीहरुबीच एकापसमा सामन्जस्यता,सद्भाव,मेलमिलाप,सकारात्मक.. |
|
1 [] []
|