Nepalisreal.net
नेपाली समय
नेपालमा गरिवी संख्या ७० लाख मा झर्यो | इस्लामिक धर्म ग्रन्थ कुरान जलाउने कार्यक्रम रद्द | राष्ट्रिय जनमोर्चा नेपालको वैठकका निर्णय सार्वजनिक | नेपाल झैँ अमेरिकाको कोलोराडो शहर "तीज" पर्वले प्रफुल्लित | पुजारी नाच्दा इन्टरनेटमा हल्लीखल्ली | मायाँजालमा पार्न अपहरणको नाटक | कोकाकोलामा किरा | फोहोर फेरी वजारमै थुप्रिने निश्चित | तीज विशेष सांस्कृतिक कार्यक्रमकोलागि कलाकारहरु इजरायलकोलागि प्रस्थान, शनिवारको कार्यक्रम पनि नमाल तेलअभिव मै गरिने | सम्पर्कविहीन इन्जिनियर चितवनमा भेटिए |
 
समुह
-खुसी मैनाली, इजरायल
-सीता बराल
नयन्द्र चेम्जोङ, इजरायल



अनलाईन जनमत
अझैपनि नेपाली कामदारको लागि इजरायलले भिषा खुल्ला नगर्नुको मुख्य कारण के हुन सक्छ ?
नेपाल सरकारको लाचारिपन
नेपाली कामदारको असक्षमता
इजरायललाई कामदारको आवश्यकता नपर्नु
 
अनलाईन रेडियो
अनलाईन समाचार
नेपाली पत्रपत्रिका
 
हाम्रो देशमा (गजल) - राकेश कार्की, लस् एन्जेलस्
   [2010-03-09]

 

 

  हाम्रो देशमा (गजल)

- राकेश कार्की, लस् एन्जेलस्

हिर्काए, चुटे, पडकाए गोली हाम्रो देशमा

बौलाही खेले रगतको होली हाम्रो देशमा

 

सफाया भए नमान्ने जति मान्नेको उही गति

डरले करले बोक्नै पर्छ झोली हाम्रो देशमा

 

भोट पाउने जिते, नातालाई ताने, भए सरकार

अझै बाँकी छन् धम्कयाउने टोली हाम्रो देशमा

 

संविधान लेखने कापी र कलम विदेशी हातमा

अन्यायमै छन् कति, के होला भोली हाम्रो देशमा

Print     Email 
प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
     
प्रतिक्रियाहरु
reecha (ad_reecha@yahoo.com),North,
perfect!!!
समूह :कविता तथा मुक्तक
1.नेपालीको राष्ट्रिय-धर्म-पिता: नयाँ संविधान - अनन्तगोपाल रिसाल    (2010-09-08)
2.मुक्तक मेरी सानुलाई - लालित दोहा    (2010-09-07)
3.गजल - भिम के सी कमल, लिस्वन    (2010-09-04)
4.तीजको गीत सिता चौरेल, इजरायल    (2010-09-03)
5.सधैँभरी युद्दमा हाम...(गजल) - श्याम रोक्का, इजरायल    (2010-09-01)
6.कविता - लालित कुमार, दोहा कतार    (2010-09-01)
7.अकल्पनिय मृत्‍यु - विमला पण्डित, इजरायल    (2010-08-28)
8.गीत - जीवन देवान 'गाउँले', मलेसिया    (2010-08-27)
9.मेरो नेपाल, तिमी बिना म शुन्य भएछु - नवराज पोखरेल, रोमानिया    (2010-08-26)
10.गजल - भुपेन्द्र महत    (2010-08-24)
11.तीजको निम्तो दिदिहरुलाई - रामु गैरे, हाल दुबइ    (2010-08-23)
12.मेरो इच्छा - कुमार पौडेल, इजरायल    (2010-08-22)
13.गजल - चिरन्जिवि सुबेदी, हाल युएई    (2010-08-19)
14.निस्वार्थ सेवा - सजना गुरुङ, पर्वत, हाल इजरायल    (2010-08-17)
15.गजल - नानु गुरुङ, इजरायल    (2010-08-16)
16.गीत - राजेश रुम्बा लामा, दोहा,कतार    (2010-08-14)
17.यस्तै छ यो विदेशमा - सिता चौरेल, इजरायल    (2010-08-10)
18.कुर्सीको प्रधानमन्त्री - सुभद्रा भण्डारी (सोनिया) इजरायल    (2010-08-06)
19.गजल - संगिता घिमिरे, इजरायल    (2010-08-05)
20."धोकेबाद जिन्दगीमा" - विष्णु प्रसाद तिमल्सिना, इजरायल    (2010-08-04)
21.नभने निस्ठुरी मलाई - रामु गैरे, हाल दुबइ    (2010-08-03)
22.रुन्छिन रे आमा - चिरञ्जिवी सुबेदी, यूएई    (2010-07-31)
23.प्रवाशीको आवाजमा देशबाशीलाई संदेश - रश्मी मैनाली , इजरायल    (2010-07-29)
24.नभुलौं स्वदेशलाई - सुश्री सुग्रिना फुयाँल, दोलखा    (2010-07-27)
25."यो मन..." - दौलत साकार, इजरायल    (2010-07-26)
 
2010-09-10 - 10:15:13
Currency Buying Selling
USD74.05 74.65 
GBP113.59 114.73 
CHF72.31 73.04 
EUR93.47 94.4 
JPY0.8744 0.8831 
AUD67.86 68.54 
CAD71.2 71.91 
SGD54.93 55.48 
HKD9.47 9.56 
CNY10.7 10.8 
more exchange rates...
उपयोगी लिङक्स
टेलिभिजनहरु
अंग्रेजी समाचारपत्र
© Copyright 2008, Contact us info@nepalisrael.net. All the Right reserved on nepalisrael.net